नियम १८
इशारा संकेत मान्नु पर्ने
निकुञ्जको क्षेत्रभित्र सबै सवारी चालक, पैदल यात्री वा तीर्थयात्रीले निकुञ्जको कर्मचारीले गरेको इशारा वा संकेतलाई वा त्यस्तो इशारा वा संकेत जनाउनको लागि राखिएको कुनै चिन्हपट बमोजिम सवारी चलाउनु र हिंडनु पर्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४